स्थानीय तहलाई सार्वजनिक खर्चमा मितव्ययिता कायम गर्न पत्राचार
काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहलाई सार्वजनिक खर्चमा मितव्ययिता कायम गर्न पत्राचार गरेको छ । मिति २०७७ पुष १४ को माननीय मन्त्रीस्तरको निर्णयानुसार सार्वजनिक खर्चमा...