ओली-प्रचण्ड भेटबार्ता : तत्काल सचिवालय बैठक बोलाउन प्रचण्डको माग
काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली तथा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज भेटबार्ता भएको छ । भेटका क्रममा प्रचण्डले तत्लकाल सचिवालय बैठक...