प्रदेश नं २ : मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक पारित
धनुषा । प्रदेश नं २ को आइतबार बसेको प्रदेशसभा बैठकले मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी विधेयक पारित गरेको छ । सामाजिक विकासमन्त्री नवलकिशोर साहले प्रस्ताव गरेको सोसम्बन्धी विधेयक सर्वसम्मतबाट पारित भएको...