मन्त्री गुरुङलाई सरकारको प्रवक्ताको जिम्मेवारी
काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङलाई सरकारको प्रवक्ताको जिम्मेवारी दिइएको छ । मन्त्रिपरिषद्ले प्रवक्ताको जिम्मेवारी गुरुङलाई दिने निर्णय गरेको बालुवाटार स्रोतले जनाएको छ । गुरुङलाई प्रवक्ताको जिम्मेवारी सोमबारदेखि नै...