पौने २ अर्व विदेशी मुद्रा अपचलन : बिगोको तीन गुणा जरिवाना, तीन वर्ष कैद सजाय माग गर्द मुद्दा दायर
काठमाडौं । राजस्व अनुसन्धान विभागले विदेशी विनिमय अपचलन गरेको आरोपमा एक व्यवसायीविरूद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको छ। गत बिहीबार विभागले हाइटेक इन्टरनेसनल प्रालिका सञ्चालक हरिकुमार श्रेष्ठविरूद्ध एक अर्ब...