जो बाइडेन र कमला ह्यारिस टाइम म्यागजिनको ‘वर्ष व्यक्ति’ मा छनोट
एजेन्सी । अमेरिकी राष्ट्रपतिमा निर्वाचित जो बाइडेन र उपराष्ट्रपतिमा निर्वाचित कमला ह्यारिसलाई ‘टाइम म्यागजिन’ ले सन् २०२० को वर्ष व्यक्तिमा छनोट गरेको छ। गत ७ नोभेम्बरमा भएको निर्वाचनमा बाइडेनले...