अन्तर्राष्ट्रिय हवाई उद्धार उडान बन्द गर्ने सीसीएमसीको निर्णय
काठमाडौँ । कोरोना भाइरस (कोभिड-१९) सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) निर्देशक समितिको बैठकले अन्तर्राष्ट्रिय हवाई उद्धार उडान बन्द गर्न मन्त्रिपरिषद्मा सिफारिस गर्ने निर्णय गरेको छ । उपप्रधानमन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा रहेको...