कञ्चनपुरको भेटघाटफाँटामा डेढ दशकपछि बिजुली बल्यो
कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिका-१ भेटघाटफाँटामा बस्ती बसेको डेढ दशकपछि बिजुली पुगेको छ । विद्युत् सेवा विस्तार भएपछि भेटघाटफाँटाका बासिन्दाले अँध्यारोमै बस्नुपर्ने बाध्यताबाट मुक्ति पाएका छन् । बस्तीमा रहेका १३२...