कोरोना संक्रमणबाट झापामा स्वास्थ्यकर्मीसहित २ जनाको मृत्यु
दमक। झापामा कोरोना भाइरस संक्रमणबाट एक स्वास्थ्यकर्मीसहित दुई जनाको मृत्यु भएको छ । विर्तामोड नगरपालिका र शिवसताक्षी नगरपालिका की एक एक जना महीलाको शुक्रबार बेलुका र शनिवार विहान मृत्यु भएको...