‘स्थानीय तहको एप’ सञ्चालनमा : अब सूचना र भुक्तानी एपबाटै
काठमाडौँ। सरकारले स्थानीय तहको मोबाइल एप सञ्चालनमा ल्याएको छ । स्थनीय तहबाट प्रदान गरिने सबै सेवाहरू वापतको भुक्तानी विद्युतीय माध्यमबाट गर्न सकिने सुविधासहितको ‘एप’ प्रयोगमा ल्याएको हो । ‘एन्ड्रोइड’ प्रयोगकर्ताले...