स्वास्थ्यभन्दा ठूलो अरु कुनै छैन, यस वर्ष ज्यान जोगाएर पर्व मनाउनुस् : मुख्यमन्त्री भट्ट
डोटी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले कोरोनाबाट सुरक्षित रहेर दसैँ मनाउन आग्रह गरेका छन् । उनले स्वास्थ्यको विशेष ख्याल गरेर यसपालिको दसैँ मनाउन सबै नागरिकलाई अनुरोध गरेका हुन् ।...