कर्मचारीमा कोरोना देखिएपछि गाउँपालिकाको सेवा तीन दिन बन्द
दमौली । तनहुँको म्याग्दे गाउँपालिकाले तीन दिन सेवा बन्द गर्ने निर्णय गरेको छ । गाउँपालिकाका केही कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि आजदेखि शुक्रबारसम्म सेवा बन्द गर्ने निर्णय भएको हो । सङ्क्रमितसँगको...