वामदेवको योग्यतामाथि उठेको प्रश्नको सुनुवाइ गर्न ५ सदस्यीय संवैधानिक इजलास
काठमाडौँ । नेकपा उपाध्यक्ष वामदेव गौतमको योग्यतामाथि उठेको प्रश्नबारे छलफल गर्न ५ सदस्यीय संवैधानिक इजलास गठन गरिएको छ । हालै राष्ट्रिय सभामा मनोनीत उपाध्यक्ष गौतम अयोग्य रहेको भन्दै दायर भएको...