कोभिड महामारीमा पनि अर्थतन्त्र उकालो लाग्ने १८ देशमा नेपाल पनि
काठमाडौं । ऊर्जा, जलश्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन अनन्तले कोरोना भाइरस महामारीका बिच पनि नेपालको अर्थतन्त्रमा २.३ प्रतिशत आर्थिक वृद्धि हुनु सुखद भएको बताएका छन् । मन्त्री पुनले बजेट खर्च...