नेकपा अध्यक्षद्वयबीच बालुवाटारमा बार्ता, खनाल र नेम्वाङ सहभागी
काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्षबीच पार्टीमा विद्यमान रहेको असहमतिबारे सहमतिको प्रयास गर्न अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बालुवाटार बार्तामा जुटेका छन् । साउन १३...