वडाध्यक्ष पक्राउको विरोधमा कर्मचारीद्वारा ‘पेन डाउन’
ललितपुर । ललितपुर महानगरपालिका वडा नम्बर ३ का वडाअध्यक्ष पक्राउ गरेको विरोधमा महानगरपालिकाका कर्मचारीले पेन डाउन गरी काम बन्द गरेका छन् । अध्यक्ष श्रीगोपाल महर्जनलाई प्रहरीले पक्राउ गरेको विरोधमा महानगरपालिकाका...