‘विशिष्टीकृत अवस्थामा प्राज्ञिक भूमिका महत्वपूर्ण’
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले हालको विशिष्टीकृत अवस्थामा प्राज्ञिक भूमिका महत्वपूर्ण हुने बताएका छन् । नेपाल प्रज्ञा प्रतिष्ठानमा आज नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान, नेपाल...