भेरी अस्पतालका कम्प्युटर अपरेटर अख्तियारको नियन्त्रणमा
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भेरी अस्पताल बाँकेमा कार्यरत कम्प्युटर अपरेटर अरुण राज खनाललाई नियन्त्रणमा लिएको छ । बिहीबार अख्तियारको सम्पर्क कार्यालय नेपालगञ्जबाट खटिएको टोलीले खनालको कार्यकक्षबाट स्रोत नखुलेको...