चुरे गाउँपालिकाका सव-इन्जिनियर २० हजार घुससहित पक्राउ
काठमाडौं । कैलालीको चुरे गाउँपालिकामा कार्यरत सव-इन्जिनियर चन्द्रदेव भट्ट घुससहित पक्राउ परेका छन् । घुस माग गरेको सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कन्चनपुरबाट खटिएको टोलीले धनगढी उप-महानगरपालिका-१ शान्ति...