भारतीय प्रेस काउन्सिललाई पत्र, नेपालको बदनाम गर्ने मिडियामाथि एक्सन लिन आग्रह
काठमाडौँ । भारतीय मिडियाले नेपालबारे गरेको टिप्पणीप्रति आपत्ति जनाउँदै प्रेस काउन्सिल नेपालले भारतको प्रेस काउन्सिलको नामलाई पत्र लेखेको छ । भारतीय प्रेस काउन्सिलका अध्यक्ष चन्द्रमौली कुमार प्रसादलाई सम्बोधन गर्दै काउन्सिलले...