हिरासतमा मृत्यु प्रकरण : एसपीसहित ६ प्रहरीविरुद्ध जाहेरी दर्ता
रौतहट । थुनामा रहेका बेला युवकको मृत्यु भएको घटनामा पीडित परिवारले रौतहटका तत्कालिन जिल्ला प्रहरी प्रमुखसहित ६ जनाविरुद्ध जाहेरी दिएको छ । मृतक विजय महराको बाबु पनिलालले यातना र ज्यानसम्बन्धी...