देशव्यापी संगिठत हुँदै नासु, पेलेरै अघि बढे सशक्त आन्दोलन गर्न तयार
काठमाडौँ । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले पारित गरेको विधेयकको विरुद्धमा सुरु भएको नासुहरूको आन्दोलन देशव्यापीरुपमा संगठित हुँदै गएको छ । राजपत्र अनंकित कर्मचारीको वृतिबिकासमा गम्भीर असर पार्ने...