महामारीलाई बेवास्ता नगर्न डब्लूएचओको आग्रह
जेनेभा । विश्व स्वास्थ्य संगठन(डब्लूएचओ)ले कोरोना भाइरस महामारी जादुमयी तरिकाले नहट्ने भन्दै यसलाई बेवास्ता नगर्न आग्रह गरेको छ । सङ्क्रमण फैलने क्रम बढ्दो रूपमा नै रहेको भन्दै डब्लूएचओले यसको नियन्त्रणका...