राष्ट्रपति र प्रधानमन्त्री बीच भेटवार्ता
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच भेटवार्ता जारी रहेको राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकरीले जानकारी दिए। उनका अनुसार...