मोटरसाइकल चोरीको आरोपमा यातायातका कर्मचारीसहित १२ जना पक्राउ
काठमाडौं । मोटरसाइकल चोरीको आरोपमा यातायातका कर्मचारीसहित १२ जना पक्राउ परेका छन् । यातायात कार्यालय धनगढीका कम्प्युटर अपरेटर जितेन्द्र राना र कार्यालय सहयोगी गणेश भट्टराई सहित १२ जनालाई जिल्ला प्रहरी...