सलह नियन्त्रण गर्न तत्काल दमकल र ड्रोनबाट औषधि छर्किन सिफारिस
काठमाडौँ । सलह नियन्त्रणका लागि तत्काल एक्शनमा गइ दमकल र ड्रोनबाट औषधि छर्किन सिफारिस गरिएको छ । कृषि तथा पशुपक्षी विकासमन्त्री घनश्याम भुसालको अध्यक्षतामा आइतबार भएको छलफलमा सरोकारवाला निकायका अधिकारी...