लकडाउनको अवहेलनाप्रति गृह मन्त्रालयको ध्यानाकर्षण
काठमाडौँ । गृह मन्त्रालयले बन्दाबन्दी(लकडाउन)को आदेशको अवहेलना हुने गरी देखाइएको प्रवृत्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । केही दिन अगाडिदेखि विभिन्न बहाना र माग राखेर अनावश्यक भीडभाड भइरहेको भन्दै त्यस्तो...