तत्कालीन गाविस सचिवलगायत ११ जना विरुद्ध मुद्दा
काठमाडौँ । तत्कालीन गाविस सचिव रामप्रसाद न्यौपाने लगायत ११ जनामाथि भ्रष्टाचारको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ । कोहबरा गाविस झापाका तत्कालीन गा.वि.स. सचिव रामप्रसाद न्यौपानेले मोरङ...