डडेल्धुरा सदरमुकामस्थित क्वारेन्टिनमा ६ वर्षीय बालकको मृत्यु
काठमाडौँ । डडेल्धुरा सदरमकामस्थित क्वारेन्टिनमा एक ६ वर्षीय बालकको मृत्यु भएको छ । शनिबार राति १२ बजे जिल्ला सदरमुकाम नजिकै रहेको डडेलधुरा बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएका नवदुर्गा गाउँपालिका–३ का ६...