आइसोलेसन बेड व्यवस्था गर्न मेडिकल कलेजहरुलाई स्वास्थ्य मन्त्रालयको निर्देशन
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मुलुकभरका सम्पूर्ण मेडिकल कलेजलाई आइसोलेसन बेडको व्यवस्था गर्न निर्देशन दिएको छ । मन्त्रालयले शनिबार आयोजना गरेको नियमित कोभिड १९ प्रेस ब्रिफिङमा प्रवक्ता डा जागेश्वर...