चौरजहारी घटना : २० जनाविरुद्ध जाहेरी, १२ पक्राउ, ८ को खोजी
मुसिकोट । रुकुमपश्चिमको चौरजहारी नगरपालिका–८ सोतीमा भएको घटनाका पीडित परिवारले २० जनाविरुद्ध किटानी जाहेरी गरेका छन् । अन्तरजातीय सम्बन्धलाई लिएर जेठ १० गते भएको घटनाका पीडित परिवारले किटानी जोहरी गरेका...