नेपालमा थप ९० जनामा कोरोना संक्रमण पुष्टि, कुल संक्रमितको संख्या ७७२ पुग्यो
काठमाडौँ । नेपालमा थप ९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा थप ९० जनामा कोरोनाभाइरस सङ्क्रमण देखिएको पुष्टि गरेको हो । मङ्गलवार अपराह्ण नियमित...