ग्राण्डी अस्पतालको कर्मचारीमा कोरोना सङ्क्रमण
काठमाडौँ । काठमाडौँको ग्राण्डी अस्पतालका एक कर्मचारीमा कोरोना सङ्क्रमण भएको छ । काठमाडौँस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा त्यहाँको एक कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएको हो । सङ्क्रमित व्यक्ति स्वास्थ्यकर्मी...