गड्डाचौकी नाकाबाट अलपत्र नेपालीको उद्धार गर्ने निर्णय
कञ्चनपुर । कञ्चनपुरको स्थानीय प्रशासनले आज बिहानदेखि गड्डाचौकी नाकाबाट भारतीय बजारमा अलपत्र रहेका नेपालीको उद्धार गर्ने निर्णय गरेको छ । आइतबार जिल्ला सुरक्षा समितिको बैठकले जिल्लाका अन्य नाका पूर्णरूपमा बन्द...