सरकारद्वारा विभिन्न निकायमा गरी ३४१ जना अधिकृत स्तरका अस्थायी दरबन्दी स्वीकृत
काठमाडौँ । सरकारले विभिन्न मन्त्रालयहरूमा राजपत्राङ्कित श्रेणीका विभिन्न पदमा तीन सय ४१ अस्थायी दरबन्दी स्वीकृत गरेको छ । साउन १९ गते सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मन्त्रालय अन्तर्गत सञ्चालित आयोजना तथा...