मन्त्रिपरिषद् बैठक बस्दै, १० दिन लम्बिन सक्छ लकडाउन
काठमाडौँ । मन्त्रिपरिषद् बैठक अपराह्न ५ बजे बस्दै छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बैठकमा कोरोना भाइरसको पछिल्लो अवस्था र लकडाउन थप्ने विषयमा छलफल तथा निर्णय हुन सक्ने बालुवाटार...