प्रहरी हुँ भनी होटल सञ्चालकलाई धम्क्याउँदै मासीक रकम उठाउने दुइ जना पक्राउ
तुलसीपुर । जिल्ला प्रहरी कार्यालय दाङले दुईजना नक्कली प्रहरी पक्राउ गरेको छ । कार्यालयका प्रहरी नायब उपरीक्षक सुमित खड्काका अनुसार पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका–९ कर्मटुवा बस्ने ३० वर्षीय सुरोज नेपाली...