आइसोलेशन सेण्टर ढाँचा निर्देशिका तयार
काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) र अन्य देशले गरेका प्रयत्नकोे अध्ययन गरेर नेपाली ढाँचाको ‘कोभिड आइसोलेशन सेण्टर’ निर्माण निर्देशिका तयार पारिएको छ । विभिन्न क्षेत्रका विज्ञको सहभागिता र अन्तरराष्ट्रिय...