नेपाली भूमिमा भारतले सडक निर्माण गरेकोमा सरकारको आपत्ति
काठमाडौं । नेपालको पश्चिमी सीमाक्षेत्र दार्चुलाको लिपुलेकमा भारतले सडक बनाई उद्घाटन गरेको प्रति नेपाल सरकारले आपत्ति जनाएको छ । भारतको यो कदमप्रति नेपाल असन्तुष्ट रहेको परराष्ट्रमन्त्रि प्रदीप ज्ञवालीले बताए ।...