भारतीय सीमा क्वारेन्टाइन र गन्तव्यमा रहेका नेपाली श्रमिक व्यवस्थापनका तत्कालीन उपायहरू
कोरोना भाइरस विश्व भरी फैलिरहेको अवस्थामा भारतमा पनि यो लेख तयार पार्दासम्म करिब ४६ हजार ४३७ कोरोनाका सङ्क्रमण र एक हजार ५६६ को हाराहारीको मृत्यु भएको अवस्था रहेको छ ।...