ब्याजमा सहुलियत दिने राष्ट्र बैंकको घोषणा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले चौथो त्रैमासमा भुक्तानी गर्नुपर्ने ब्याजमा सहुलियत प्रदान गर्ने भएको छ । राष्ट्र बैंकले आफ्नो ५६ औं बार्षिकोत्सवका उपलक्ष्यमा गभर्नर महाप्रसाद अधिकारीले गरेको एक सम्बोधनमार्फत् चालु...