३३ किलो सुन प्रकरण : युएईमा पक्राउ परेका अभियुक्तलाई काठमाडौं ल्याइयो
काठमाडौं । ३३ किलो सुन तस्करी प्रकरणमा यूएईबाट पक्राउ परेका एक अभियुक्तलाई काठमाडौं ल्याइएको छ । यूएईमा पक्राउ परेका हरिशरण खड्कालाई आवश्यक प्रक्रिया पुरा गरी आज (शनिवार) काठमाडौं ल्याइएको हो...