अमेरिकामा आउँदो महिनादेखि लकडाउन हटाउन नयाँ रणनीति सार्वजनकि
काठमाडौं । अमेरिकामा आउँदो महिनादेखि लकडाउन खोल्ने नयाँ रणनीति सार्वजनिक भएको छ । कोरोना भाइरसको संक्रमणले तिव्रता लिइरहेका बेला राष्ट्रपति ट्रम्पले भने लकडाउन खोल्ने नयाँ निर्देशिका जारी गरेका छन् ।...