लाइसेन्स खारेज गर्ने निर्णय सच्याउन चिकित्सक संघको आग्रह
काठमाडौँ । नेपाल चिकित्सक संघले कोरोना भाइरस(कोभिड–१९) को उपचार तथा अन्य स्वास्थ्य सेवा सञ्चालनमा बाधा पुर्याउने स्वास्थ्यकर्मीको पेशागत लाइसेन्स खारेज गर्ने सरकारको निर्णयप्रति गम्भीर ध्यानाकर्षण भएको बताउँदै सच्याउन माग गरेको...