दैनिक तीन घण्टा तरकारी हटिया सञ्चालन
राजविराज । लकडाउनका समयमा सप्तरीको राजविराज नगरपालिकाले राजरङ्गशालामा आजदेखि खुला तरकारी हटिया सञ्चालन गर्दैछ । नगरपालिकाको शुक्रबारको बैठकले तीन बुँँदे निर्णय गर्दै प्रत्येक दिन बिहान ६ देखि ९ बजेसम्म खेलमैदान...