स्वास्थ्यकर्मीलाई सुरक्षा सामग्री उपलब्ध गराउन सरकारसँग चिकित्सक संघको माग
काठमाडौँ । नेपाल चिकित्सक संघले कोरोना भाइरस(कोभिड-१९) को नियन्त्रण र उपचारका लागि स्वास्थ्यकर्मीलाई आवश्यक पर्ने सामग्री उपलब्ध गराउन सरकारसँग माग गरेको छ। शुक्रबार विज्ञप्ति सार्वजनिक गर्दै संघले कोरोना संक्रमितको उपचारमा...