कोरोना रोकथाममा अमेरिकाद्वारा नेपाललाई २१ करोड सहयोग
काठमाडौँ । अमेरिकाले कोरोना भाइरस(कोभिड–१९) संक्रमण रोकथाम र नियन्त्रणका लागि नेपाल सरकारलाई करिब २१ करोड रूपैयाँ सहयोग गरेको छ । कोरोना भाइरस सम्बन्धी तयारी तथा प्रतिकार्यलाई सशक्त बनाउन उक्त रकम...