विकासनिर्माणसँग जोडेर श्रमजीवीको व्यवस्थापन
पोखरा । गण्डकी प्रदेशसभाको आजको बैठकमा सदस्यले विकास निर्माणसँग जोडेर श्रमजीविको व्यवस्थापन हुनुपर्नेमा जोड दिएका छन् । प्रदेशसभामा आइतबार प्रदेश प्रमुख अमिक शेरचनले प्रस्तुत गरेको सरकारको ‘आर्थिक वर्ष २०७७/०७८ को...