३० फाल्गुन २०७६, शुक्रबार
गलत नियतले अनुदान लिएका उद्यमीबाट रकम असुल्न अख्तियारको सुझाव
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक जिल्ला एक उत्पादन कार्यक्रमका सन्दर्भमा गलत नियतले अनुदान लिएका उद्यमीबाट रकम असुली प्रक्रिया अगाडी बढाउन सुझाएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालय...