उच्चस्तरीय समन्वय समितिको बैठक १ बजे बस्दै
काठमाडौँ । कोरोना भाइरस(कोभिड–१९) रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठक आज(आइतबार) दिउँसो बस्ने भएको छ। समितिका अध्यक्ष उपप्रधान एवं रक्षा मन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय...